कांग्रेसले बोलायो संसदीय दलको बैठक

यस स्टोरीको अंश: कांग्रेस महामन्त्री घिमिरे भन्छन्, १५औँ महाधिवेशन समयसीमाभित्रै हुन्छ
www.canadanepal.com · 1 दिन अघि

नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बिहीबार बिहान ११:३० बजे सिंहदरबारस्थित दलको कार्यालयमा बैठक बोलाइएको छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, संसद्मा पार्टीको भूमिका र आगामी रणनीतिका बारेमा छलफल हुने बताइएको छ । कांग्रेसले आफ्ना सबै सांसदहरूलाई बैठकमा उपस्थित हुन सूचित गरेको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू