ट्रम्प र सी जिनपिङबीच बेइजिङमा ऐतिहासिक भेट: इरान युद्ध रोक्न र व्यापार बढाउन ट्रम्प र सी एकै ठाउँमा
▸ यस स्टोरीको अंश: ट्रम्प-सी शिखर वार्ता: व्यापार, इरान र ताइवानमा छलफल, साझेदारीमा जोड
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच चीनको राजधानी बेइजिङमा दोस्रो चरणको महत्त्वपूर्ण वार्ता सफलतापूर्वक सम्पन्न भएको छ। वार्ताको क्रममा दुवै नेताहरू इरानमा जारी युद्ध अन्त्य गर्नुपर्ने कुरामा सहमत देखिएका छन्। राष्ट्रपति ट्रम्पले भने , “हामी दुवै इरानले आणविक हतियार नबनाओस् भन्ने चाहन्छौँ। हर्मुज जलडमरूको बाटो व्यापारका लागि खुला हुनुपर्छ भन्नेमा हाम्रो एउटै मत छ।”
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›