क्रियाशील सदस्यता अद्यावधिक र महाधिवेशन तयारीलाई तीव्रता दिने कांग्रेसकाे निर्णय

यस स्टोरीको अंश: नेपाली कांग्रेसद्वारा क्रियाशील सदस्यता अद्यावधिकका लागि सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि परिचालन
newspolar.com · 2 दिन अघि

नेपाली काँग्रेसको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यता अद्यावधिक कार्यलाई सहज, व्यवस्थित र द्रुत गतिमा अघि बढाउन सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई विशेष जिम्मेवारी तोकेको छ। १५ औं महाधिवेशनका लागि नयाँ क्रियाशील सदस्यता वितरण तथा नवीकरण जेठ २१ गतेभित्र सम्पन्न गर्नुपर्ने निर्णय गरिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू