क्रियाशील सदस्यता अद्यावधिकका लागि सातै प्रदेशमा काँग्रेसले तोक्यो केन्द्रीय प्रतिनिधि

यस स्टोरीको अंश: नेपाली कांग्रेसद्वारा क्रियाशील सदस्यता अद्यावधिकका लागि सातै प्रदेशमा केन्द्रीय प्रतिनिधि परिचालन
prasashan.com · 2 दिन अघि

नेपाली काँग्रेसले १५औँ महाधिवेशनको तयारीका लागि क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियालाई व्यवस्थित र तीव्र बनाउन सातै प्रदेशमा केन्द्रीय तहका जिम्मेवार प्रतिनिधि परिचालन गरेको छ। सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले प्रदेशअनुसार प्रतिनिधि खटाउने निर्णय गरेको छ। बैठकले नयाँ सदस्यता वितरण तथा नवीकरण गरी केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने अन्तिम समयसीमा जेठ २१ गते निर्धारण गरेको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू