पूर्वाधार न्यायाधिकरण बनाउछौं : मन्त्री गौतम

यस स्टोरीको अंश: विकास आयोजनाका कानूनी जटिलता हटाउन पूर्वाधार न्यायाधिकरण गठनको तयारी
www.globalaawaj.com · 2 दिन अघि

कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले सरकार पूर्वाधार न्यायाधिकरण बनाउने तयारीमा रहेको बताएकी छन् । पूर्वाधार आयोजना सम्बन्धी विवाद छिटो र प्रभावकारी रूपमा समाधान गर्न न्यायाधिकरण आवश्यक रहेको निष्कर्ष उच्चस्तरीय कार्यदलले निकालेको जानकारी दिदै सरकार न्यायाधिकरण बनाउने तयारीमा जुटेको बताएकी हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू