मन्त्री चौधरीसँग कोरियाली राजदूत पार्कको भेट

यस स्टोरीको अंश: कृषि मन्त्री चौधरी र कोरियाली राजदूत पार्कबीच द्विपक्षीय सहकार्यबारे छलफल
www.canadanepal.com · 1 दिन अघि

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ते-योंङ तथा कोरिया प्रोग्राम अन इन्टरनेशनल एग्रिकल्चर (कोइका) को प्रतिनिधिमण्डलले मन्त्रालयमा शिष्टाचार भेटघाट तथा द्विपक्षीय सहकार्यसम्बन्धी छलफल गरेको छ । भेटका क्रममा नेपाल र कोरियाबीच कृषि, पशुपन्छी, वन तथा वातावरण क्षेत्रको सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको थियो । मन्त्री चौधरीले कोरिया सरकारले नेपाललाई उपलब्ध गराएको उन्नत पशु नस्लप्रति आभार व्यक्त गरिन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू