सभामुख अर्याल र कोरियाली राजदूत पार्कबीच शिष्टाचार भेटवार्ता
▸ यस स्टोरीको अंश: सभामुख अर्याल र कोरियाली राजदूत पार्कबीच द्विपक्षीय सहकार्यबारे छलफल
सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि कोरियाली राजदूत तायोङ पार्कले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा नेपाल-कोरिया द्विपक्षीय सम्बन्ध, लगानी, प्रविधि, श्रम तथा संसदीय साझेदारीका विविध विषयमा गहन छलफल भएको छ। राजदूत पार्कले नेपाललाई कोरियाले आफ्नो प्रमुख विकास साझेदारका रूपमा प्राथमिकतामा राखेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य, कृषि, आर्थिक विकास र रोजगारीको क्षेत्रमा सहकार्य जारी रहने प्रतिबद्धता व्यक्त गरे।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›