कृषि मन्त्री चौधरीसँग विश्व बैंकका व्यवस्थापक विल्लमरको भेटवार्ता

यस स्टोरीको अंश: कृषि मन्त्री चौधरी र स्पेनका राजदूत पुजोलबीच द्विपक्षीय सहकार्य र एफएओ निर्वाचनबारे छलफल
prasashan.com · 5 दिन अघि

कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग विश्व बैंकका दक्षिण एसिया व्यवस्थापक टोमस रिकार्डो रोसदा विल्लमरसहित पदाधिकारीले मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटवार्ताका क्रममा कृषिको संस्थागत सुधार, भूमि तथा जलाधार व्यवस्थापन, पशुधन तथा पहाडी कृषि वस्तुको निर्यात प्रवर्द्धन, पशु रोग नियन्त्रण तथा कृषि क्षेत्रको ‘डिजिटाइजेसन’लगायत विषयमा छलफल भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू