दलित बालबालिकालाई प्रति महिना एक हजार पोषण भत्ता

यस स्टोरीको अंश: सरकारले दलित बालबालिकाको बालपोषण भत्ता दोब्बर गरी मासिक एक हजार रुपैयाँ पुर्‍याउने घोषणा गर्‍यो
nagariknews.nagariknetwork.com · 6 घण्टा अघि

सरकारले नयाँ आर्थिक वर्षदेखि मासिक पोषण भत्ता वापत एक हजार दिने घोषणा गरेको छ। शुक्रवार घोषित बजेट भाषण मार्फत पहिला भन्दा थप गरी दोब्बर दिने घोषण गरेको हो । यस अघि पोषण भत्ता वापत मासिक ५ सय रुपैंया वितरण हुँदै आएकोमा थप ५ सय गरी एक हजार रुपैंया दिने घोषणा गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू