‘लागुऔषध दुव्र्यसन नियन्त्रणमा प्रदेश सरकार सहयोगी’
▸ यस स्टोरीको अंश: कोशी प्रदेशमा लागुऔषध दुर्व्यसनविरुद्ध महाअभियान सुरु, प्रदेश सरकारको सहयोग रहने मुख्यमन्त्रीको प्रतिबद्धता
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा लागु पदार्थ दुव्र्यसनी नियन्त्रणका लागि आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभएको छ । विराटनगरमा आयोजित लागुऔषध दुव्र्यसनविरुद्धको महाअभियान कार्यक्रमको शुभारम्भ गर्दै उहाँले लागुऔषध नियन्त्रणलाई प्रहरी, घर, विद्यालय र समुदायको साझा अभियान बनाउनुपर्नेमा जोड दिनुभयो । दुव्र्यसनीको पुनःस्थापनाका लागि सुधार गृह विकास गरिने भएको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›