धरानका ऐतिहासिक विद्यालयको विकासमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री कार्की

यस स्टोरीको अंश: नारायणी मेमोरियल फाउन्डेसनले तेह्रथुमका २५ विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्‍यो
pradeskhabar.com · 4 दिन अघि

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले धरानका ऐतिहासिक तथा पुराना विद्यालयको विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । धरान उपमहानगरपालिका–८ स्थित श्री सहिद स्मृति माध्यमिक विद्यालयको ६८औँ वार्षिकोत्सव तथा समापन भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा विद्यालयहरूको स्तरोन्नति गरिने उल्लेख गरे ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू