युवा केन्द्रित लागुऔषध विरुद्धको अभियान
▸ यस स्टोरीको अंश: पोखराका रात्रिकालीन व्यवसायमा विकृति र असुरक्षा: बन्द गर्न माग
लुम्बिनी प्रदेश सरकार लागुऔषध तथा दुर्व्यसनविरुद्ध युवा मार्फत अभियान सञ्चालन गर्नेभएको छ । प्रदेशमा लागुऔषध डरलाग्दो रूपमा बढिरहेको भन्दै यसविरुद्ध विद्यालय केन्द्रित अभियान सञ्चालन गर्न लागिएको लुम्बिनी प्रदेश युवा परिषद विकास समितिका कार्यकारी उपाध्यक्ष हंशराज खनालले जानकारी दिनुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›