वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मकुन्डोनाच’ सार्वजनिक

यस स्टोरीको अंश: वीणा जोशीको ‘नेवार समुदायका परम्परागत मकुन्डोनाच’ पुस्तक सार्वजनिक
gorkhapatraonline.com · 1 हप्ता अघि

अनुसन्धानकर्ता वीणा जोशी राजभण्डारीले लेख्नुभएको ‘नेवार समुदायको परम्परागत मकुन्डोनाच’ नामक पुस्तक सार्वजनिक भएको छ । आइतबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा काठमाडौँ उपत्यका भित्रका विभिन्न क्षेत्रका नेवार समुदायका गुरुहरुले संयुक्त रुपमा पुस्तक सार्वजनिक गर्नुभएको हो । यल नेवाः समाजले आयोजना गरेको कार्यक्रमको उद्घाटन लोपोन्मुख महाली बाजाको धुनबाट भएको थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू