साहित्यकार एवं गीतकार कादम्बरी दाना श्रेष्ठको ‘इमा’ लोकार्पण
▸ यस स्टोरीको अंश: काठमाडौंमा जेठ ८ देखि हस्तकला प्रदर्शनी तथा सांस्कृतिक महोत्सव आयोजना
साहित्यकार तथा गीतकार कादम्बरी दाना श्रेष्ठको नवीन साहित्यिक कृति ‘इमा’ राजधानी काठमाडौंमा एक विशेष समारोहबीच लोकार्पण गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूले संयुक्त रूपमा ‘इमा’ कृतिको लोकार्पण गर्नुभएको थियो ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›
सम्बन्धित