कोलकाताको ‘सम्झना’ लोकार्पित

यस स्टोरीको अंश: कोलकाताबाट प्रकाशित ‘सम्झना’ विशेषांक काठमाडौंमा लोकार्पण
ehimalayatimes.com · 1 हप्ता अघि

श्री श्री जानकी माता नेपाली धार्मिक संघ कोलकाताद्वारा प्रकाशित ‘च्याङ्बाको चेतना विशेषांक-सम्झना’को लोकार्पण गरिएको छ । साहित्यिक पत्रकार संघ तथा जरा फाउण्डेशनको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित कार्यक्रममा उक्त विशेषांक सार्वजनिक गरिएको हो । कार्यक्रममा प्राडा.सुरेन्द्र केसी, कलकत्ताका पूर्व महावाणिज्यदूत सुनीलकुमार पौड्याल लगायतको उपस्थिति थियो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू