गभर्नर पौडेलको संरक्षणमा पूँजी पलायनको प्रयास, एनआरएनए स्टाटसको दुरुपयोग गर्दै हेमराज

यस स्टोरीको अंश: अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल नेपाल बैंकको सञ्चालकमा नियुक्त
bizpati.com · 1 हप्ता अघि

नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलमाथि गम्भीर नैतिक र आर्थिक विचलनको आरोप लागेको छ । आईएमई समूहका उपाध्यक्ष हेमराज ढकालको व्यावसायिक स्वार्थ पूरा गरिदिने उद्देश्यले गभर्नर पौडेलले मुलुकको अर्बौं रुपैयाँ अवैध रूपमा विदेश पलायन गराउन नीतिगत बाटो नै खोलिदिएका हुन् । केही सीमित व्यापारिक घरानाको स्वार्थ र आफ्नो राजनीतिक अभिलाषा पूरा गर्ने दाउमा रहेका गभर्नर पौडेलले ‘विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८’ लाई पाँचौँ पटक संशोधन गर्दै अवैध रकम ओसारपसारलाई वैध बनाउने प्रपञ्च रचेको स्रोतको दाबी छ ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू