महालेखा परीक्षक कार्यालयको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख समक्ष पेस

यस स्टोरीको अंश: धितोपत्र बोर्डको अध्यक्षमा रिटायर्डहरूको सेटिङमा निराशा
www.gandaknews.com · 1 हप्ता अघि

महालेखा परीक्षकको कार्यालयले गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष आर्थिक वर्ष २०८१/८२ को आठौं वार्षिक प्रतिवेदन पेस गरेको छ। प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले आर्थिक अनुशासन नै सुशासनको जग रहेको बताए। प्रतिवेदनमा सरकारी निकायको खर्चमा वित्तीय अनुशासन कमजोर हुँदा बेरुजु वृद्धि भएकोसमेत औँल्याइएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू