आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपतिकाे जोड
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा बढ्दो बेरुजुप्रति चिन्ता व्यक्त, वित्तीय अनुशासन कायम गर्न निर्देशनराष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महालेखापरीक्षकको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस भएको छ । राष्ट्रपति भवनमा आज आयोजित विशेष कार्यक्रममा राष्ट्रपतिसमक्ष महालेखापरीक्षक तोयम रायाले सो प्रतिवेदन पेस गर्नुभएको हो । त्यसअवसरमा राष्ट्रपति पौडेलले बढ्दो बेरुजुप्रति चिन्ता व्यक्त गर्दै सार्वजनिक निकायले जवाफदेहिता, पारदर्शिता र आर्थिक अनुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›