ईयू राजदूतहरूसँग बालेनको छलफल : बहुध्रुवीय कूटनीतिक संकेत
▸ यस स्टोरीको अंश: प्रधानमन्त्री बालेन शाहद्वारा ईयू राजदूतहरूसँग भेटवार्ता: जीवनस्तर उकास्ने र सुशासन कायम गर्ने प्रतिबद्धता
प्रधानमन्त्री वालेन्द्र शाहले युरोपेली संघ (ईयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखहरूसँग गरेको सामूहिक छलफललाई सामान्य शिष्टाचार भेटभन्दा धेरै ठूलो कूटनीतिक संकेतका रूपमा हेरिएको छ। यसलाई प्रधानमन्त्री बालेनको परराष्ट्र नीति शैलीसँग पनि जोडेर हेर्नुपर्ने हुन्छ। यसमा अर्को रोचक पक्ष पनि छ। दक्षिण एसियामा अहिले शक्ति-प्रतिस्पर्धा तीव्र भइरहेका बेला नेपालमाथि भारत, चीन, अमेरिका र पश्चिमी शक्तिहरूको चासो समानान्तर रूपमा बढेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित