भट्ट र अग्रवालसहित २९ जनाविरुद्ध मुद्दा चलाउन विभागको सिफारिस, बिगो मागदाबी २० अर्ब
▸ यस स्टोरीको अंश: सम्पत्ति शुद्धीकरण विभागद्वारा २९ जनाविरुद्ध २० अर्ब बिगोसहित मुद्दा चलाउन सिफारिस
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादास्पद व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसहित २९ जनाविरुद्ध २० अर्ब बिगो मागदाबीसहित सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ। विभागले वैशाख दोस्रो साता सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको प्रतिवेदनमा २९ जनाविरुद्ध २० अर्बको मागदाबी सिफारिस गरिएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›