‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

यस स्टोरीको अंश: जलाशय निर्माणपछि कर्जाहीमा खानेपानी समस्या समाधान, तरकारीखेती विस्तार
sansarnews.com · 1 हप्ता अघि

घोराई उपमहानगरपालिका–१७ कर्जाहीमा जलाशय निर्माण भएपछि सिँचाइ सुविधा पुगेर तरकारीखेती विस्तारले गति लिएको छ । छ वर्षअघिसम्म सुक्खापनले खानेपानीको समस्या हुने यस क्षेत्रमा जलाशय बनेपछि १०० बिघा जमिनमा सिँचाइ पुगेको छ । यसबाट स्थानीयले व्यावसायिक तरकारीखेती गरेर आम्दानी वृद्धि गर्नुका साथै पोषणमा सुधार भएको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू