‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

यस स्टोरीको अंश: लहान नगरपालिकामा कृत्रिम पोखरी निर्माण: पानी सङ्कट टार्ने र सिँचाइ सुविधा पुर्याउने दाबी
www.reportersnepal.com · 1 हप्ता अघि

लहान नगरपालिका–१५ र १८ मा राजदेवी चुरे सामुदायिक वनभित्र पर्ने ढोड्ना खोलाकिनारको १० बिघा क्षेत्रफलमा बृहत् पोखरीको शिलान्यास गरिएको छ । यस पोखरीले चुरे फेदीका लाग्राहा र आसपासका करिब पाँच सय बिघा खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्नेछ । यसले पर्यापर्यटनसँगै कृषि क्षेत्रमा समेत सहयोग पुग्ने विश्वास छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू