नास-आईटीको नेतृत्वमा नयाँ आईटी पाठ्यक्रम तयार हुँदै, पहिलो वर्षदेखि काम गर्दै सिक्न पाइने
▸ यस स्टोरीको अंश: नास-आईटीको नेतृत्वमा नयाँ आईटी पाठ्यक्रम तयार, उद्योगको माग सम्बोधन गरिने
नेपालका आईटी तथा सफ्टवेयर कम्पनीहरूको छाता सङ्गठन नास-आईटीले इन्डस्ट्रीको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित नयाँ ब्याचलर्स तहको आईटी पाठ्यक्रम डिजाइन गर्न थालेको छ । यो पहल स्वीस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन र स्वीसकन्ट्याक्टको सहयोगमा अघि बढाइएको हो । यस कोर्षमा विद्यार्थीहरूले अध्ययन सुरु गरेकै दिनदेखि आईटी इन्डस्ट्रीमा प्रत्यक्ष काम गर्दै सिक्ने अवसर पाउनेछन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित