महासचिव शंकर पोखरेलले पनि मागे अध्यक्ष ओलीको राजीनामा

यस स्टोरीको अंश: एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
kendrabindu.com · 6 दिन अघि

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । शनिबार अध्यक्ष ओलीकै निवासमा बसेको पार्टी सचिवालय बैठकमा धारणा राख्दै महासचिव पोखरेलले अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने सुझाव दिँदै समीक्षा र सुधारसहित पार्टीलाई अघि बढाउनुपर्ने जोड दिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू