प्रतिनिधिसभा सदस्य निर्वाचनमा झण्डै ५ अर्ब खर्च
▸ यस स्टोरीको अंश: निर्वाचन आयोगद्वारा प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण सार्वजनिक, प्रति मतदाता २६३ रुपैयाँ खर्च
निर्वाचन आयोगले गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ । निर्वाचनका लागि कुल ६ अर्ब ७१ करोड ९२ लाख ८७ हजार २ सय रुपैयाँ बजेट प्राप्त भएकोमा ४ अर्ब ९६ करोड ७८ लाख ३९ हजार ४५ रुपैयाँ मात्र खर्च भएको आयोगले जनाएको छ । उक्त निर्वाचनमा कुल मतदाता संख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ रहेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित