पोखरा महानगरको योजना : फिर्केको दायाँबायाँ ‘फुटट्रेल’, ‘एलइडी’ले सजाइने

यस स्टोरीको अंश: पोखरा महानगरपालिकाले फिर्केखोलाको खोलाघरमा बनेका संरचना हटाउन सुरु गर्‍यो
ghatanarabichar.com · 3 दिन अघि

पोखरा महानगरपालिकाले फिर्के खोलाको अतिक्रमण हटाएर ‘फिर्के करिडोर परियोजना’ सुरु गर्ने योजना बनाएको छ। यस परियोजनाअन्तर्गत खोलाको दायाँ–बायाँ छ मिटर मापदण्ड कायम गर्दै व्यवस्थित फुटट्रेल, साइकल लेन र पदमार्ग निर्माण गरिनेछ। यसले पोखरालाई हरित, स्वच्छ, आधुनिक र विश्वस्तरीय नदी–करिडोर सहरका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू