पोखराको फिर्केखोला आसपासमा आज पनि संरचना हटाइदै
▸ यस स्टोरीको अंश: पोखरा महानगरपालिकाद्वारा फिर्केखोलाका अतिक्रमित संरचना हटाउन डोजर परिचालन
पोखरा महानगरपालिकाले फिर्केखोला आसपासमा निर्माण भएका १६० वटा संरचना हटाउने अभियान दोस्रो दिन पनि जारी राखेको छ । यस अभियानअन्तर्गत खोला मिचेर बनेका स्थायी र अस्थायी संरचनाहरू भत्काइएका छन् । महानगरपालिकाले फिर्केखोलाको संरक्षण, विकास र सौन्दर्यीकरण गरी साइकल ट्र्याक, फुटपाथसहितको कोरिडोर निर्माण गर्ने योजना अघि सारेको छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›