इरानमाथि आज हमला गर्ने तयारी थियो तर खाडीका देशहरुको आग्रहमा रोके : ट्रम्प

यस स्टोरीको अंश: खाडी राष्ट्रहरूको आग्रहमा इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गर्ने ट्रम्पको घोषणा
www.canadanepal.com · 1 हप्ता अघि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी राष्ट्रहरूको अनुरोधमा इरानमाथिको सैन्य आक्रमण स्थगित गरेको बताएका छन् । कतार, साउदी अरेबिया र यूएईजस्ता खाडी देशका नेताहरूले वार्ताका लागि केही दिनको समय मागेकाले तत्काललाई इरानविरुद्ध आक्रमण रोकिएको दाबी उनले गरेका छन् । आज (मंगलबार) आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘गम्भीर कुराकानी भइरहेको छ र यस्तो सम्झौता हुनसक्छ, जुन अमेरिका र पश्चिम एसियाली देशका लागि स्वीकार्य होस् ।’

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू