प्रतिनिधिसभा बैठक आज बस्दै: निर्वाचन र मतदाता नामावली संशोधनसहित विभिन्न विधेयकमाथि छलफल हुने
▸ यस स्टोरीको अंश: प्रतिनिधिसभा बैठकमा निर्वाचन, मतदाता नामावली र वित्त परिचालन विधेयकमाथि छलफल हुने
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् । यसका साथै मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ र राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि पनि विचार गरियोस् भन्ने प्रस्तावहरू प्रस्तुत गरिनेछन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित