रुपन्देहीमा नायब सुब्बा खाम्चाविरुद्ध भ्रस्टाचारको मुद्दा दायर

यस स्टोरीको अंश: राष्ट्रिय सभामा सांसदहरूले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सुझाव दिए
www.makalukhabar.com · 1 हप्ता अघि

मालपोत कार्यालय भैरहवा रुपन्देहीमा कार्यरत नायब सुब्बा ओमबहादुर खाम्चाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ। जग्गाको नयाँ स्रेस्ता कायम तथा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग दुई लाख रुपैयाँ घूस लिँदै गरेको अवस्थामा आयोगको टोलीले खाम्चालाई पक्राउ गरेको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू