५० हजार घुससहित हवल्दार अख्तियारको फन्दामा
▸ यस स्टोरीको अंश: घुस लिएको अभियोगमा प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध विशेष अदालतमा मुद्दा दायर
जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्री लागूऔषध सम्बन्धी मुद्दामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् । आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले उनलाई रु. ५०,००० घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। आज विशेष अदालत, काठaमाडौंमा भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर भएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›