पचास हजार घुस लिएको आरोपमा पक्राउ परेका प्रहरी हवल्दारविरुद्ध मुद्दा दायर

यस स्टोरीको अंश: लागुऔषध मुद्दा मिलाइदिने भन्दै घुस लिएको आरोपमा प्रहरी हवल्दारविरुद्ध भ्रष्टाचार मुद्दा दायर
prasashan.com · 2 दिन अघि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पचास हजार रुपैयाँ घुस लिएको आरोपमा पक्राउ परेका एक वरिष्ठ प्रहरी हवल्दारविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बुधबार जिल्ला प्रहरी कार्यालय, कास्कीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु थापा क्षेत्रीविरुद्ध घुस-रिसवत लिई भ्रष्टाचार गरेको आरोपमा आरोप पत्र दायर गरेको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू