१५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित

यस स्टोरीको अंश: विपक्षीको अवरोध र रास्वपा सांसदको टिप्पणीपछि प्रतिनिधिसभा बैठक स्थगित
www.lokpath.com · 2 दिन अघि

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित हुनुपर्ने माग गर्दै विरोध जनाएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सभामुख डोलप्रसाद अर्यालले विपक्षीहरूको निरन्तर विरोधपछि बैठक स्थगित गरी छलफल थालेका हुन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू