प्रतिनिधिसभा बैठक फेरि सुरु, विपक्षी दलकाे अवराेध कायमै
▸ यस स्टोरीको अंश: विपक्षीको अवरोध र रास्वपा सांसदको टिप्पणीपछि प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभाको दोस्रो बैठक पुनः सुरु भएको छ । केही बेरअघि १५ मिनेटका लागि स्थगित भएको बैठक पुनः सुरु भएलगत्तै विपक्षी दलहरूले फेरि अवरोध गरेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›