लगातार तेस्रो वर्ष शून्य बेरुजु कायम गर्न सफल बन्यो महाभारत गाउँपालिका
▸ यस स्टोरीको अंश: नेपाल प्रहरीको रणनीतिक योजना २०८३-०८५ सार्वजनिक, रुपान्तरणमा जोड
काभ्रेपलाञ्चोकको डाँडापारिस्थित महाभारत गाउँपालिका यसवर्ष पनि शून्य बेरुजु पालिका बन्न सफल भएको छ । आर्थिक वर्ष २०८१-८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार महाभारत गाउँपालिकामा एक अर्ब १३ करोड ७१ लाख ९० हजार रुपैयाँको लेखापरीक्षण गरिएको थियो । यसअघिको दुई आवमा पनि निरन्तर शून्य बेरुजु कायम राख्न सफल भएकामा पालिकाले यो तेस्रो पटक शून्य बेरुजु बनाउन सफल भएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित