महाशिला गाउँपालिकामा आर्थिक वर्ष २०८१-८२ को लेखा परीक्षणमा शून्य बेरुजू, पूर्ण आर्थिक अनुशासन कायम

यस स्टोरीको अंश: गण्डकी प्रदेशसभाको बजेट अधिवेशन जेठ ११ गतेदेखि आह्वान
prasashan.com · 1 हप्ता अघि

पर्वत जिल्लास्थित महाशिला गाउँपालिकाले आर्थिक वर्ष २०८१-८२ को लेखा परीक्षणमा शून्य बेरुजू कायम गर्दै आर्थिक अनुशासन पूर्ण रूपमा पालना भएको जनाएको छ। महालेखापरीक्षकको कार्यालयमार्फत गरिएको वार्षिक लेखा परीक्षणअनुसार उक्त आर्थिक वर्षमा गाउँपालिकाको कुल आय तथा व्यय रु. ८१ करोड ८४ लाख ६३ हजार बराबर रहेको थियो। लेखा परीक्षण प्रक्रियामा कुनै पनि बेरुजू नदेखिएको र सम्पूर्ण आम्दानी तथा खर्च प्रचलित कानुनी तथा वित्तीय मापदण्डअनुसार सम्पन्न भएको निष्कर्ष सार्वजनिक गरिएको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू