ह्वाइट हाउस नजिक चल्यो गोली, आक्रमणकारीको मृत्यु
▸ यस स्टोरीको अंश: ह्वाइट हाउस नजिक गोलीकाण्ड: आक्रमणकारीको मृत्यु, एक सर्वसाधारण घाइते
ह्वाइट हाउस नजिक भएको गोलीकाण्डपछि अमेरिकी राजधानी क्षेत्रमा ठूलो सुरक्षा सतर्कता अपनाइएको छ । एक संदिग्ध व्यक्तिले ह्वाइट हाउस नजिकको सुरक्षा जाँच चौकीमा गोली चलाउँदा सुरक्षाकर्मीको जवाफी कारबाहीमा आक्रमणकारीको मृत्यु भएको छ । घटनामा एक सर्वसाधारण नागरिक पनि गम्भीर घाइते भएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›