दूध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी

यस स्टोरीको अंश: दुग्ध विकास संस्थानले किसानलाई दैनिक १ करोड भुक्तानी गरिरहेको मन्त्री चौधरीको दाबी
nepalnews.com · 1 दिन अघि

दुग्ध विकास संस्थान (डिडिसी) ले भुक्तानी नपाएका दूध किसानलाई १२ करोड रुपैयाँ भुक्तानी गरेको छ । पछिल्लो चार महिनाको करिब ५८ करोडमध्ये बक्यौता दायित्व १२ करोड रुपैयाँ भुक्तानी भएको डिडिसीले जनाएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयको सुधार कार्य योजनापछि हाल किसानलाई दैनिक एक करोड रुपैयाँ भुक्तानी भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू