महिला सशक्तिकरणबिना ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा हुन सक्दैन : मन्त्री सीता बादी

यस स्टोरीको अंश: महिला अधिकार दिवसमा राष्ट्रपति र प्रधानमन्त्रीको जोड: लैङ्गिक समानता र सशक्तीकरणमा प्रतिबद्धता
www.lokpath.com · 3 घण्टा अघि

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले महिलाको सशक्तिकरण र अर्थपूर्ण सहभागिताबिना ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा हुन नसक्ने बताएकी छन् । आठौँ राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा उनले संविधानले सुनिश्चित गरेका महिलाका हकअधिकारको पूर्ण कार्यान्वयनमा जोड दिइन् । मन्त्री बादीले लैङ्गिक हिंसा, घरेलु हिंसा, बालविवाह, बोक्सीको आरोप तथा दाइजो प्रथाजस्ता कुप्रथाको अन्त्यका लागि सरकारले ‘शून्य सहनशीलता’को नीति अवलम्बन गरेको जानकारी दिइन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू