महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्धः प्रधानमन्त्री

यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा महिला अधिकार दिवसमा विभेद र हिंसा अन्त्यको आह्वान
nepalwatch.com · 7 घण्टा अघि

प्रधानमन्त्री वालेंन्द्र शाहले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा दिएको शुभकामना सन्देशमा उनले संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गरेका छन् । महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा, शोषण र भेदभाव अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको सन्देशमा उल्लेख छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू