देउवा दम्पतीलाई पक्राउ नगर्नू : सर्वोच्च
▸ यस स्टोरीको अंश: सर्वोच्च अदालतले देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गर्यो
सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पक्राउ पुर्जीअनुरूप देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चले आदेश दिएको हो । देउवाले आफ्नो पक्राउ रोक्न वारेसमार्फत रिट दायर गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›