देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

यस स्टोरीको अंश: सर्वोच्च अदालतले देउवा दम्पतीलाई पक्राउ नगर्न अन्तरिम आदेश जारी गर्‍यो
pradeskhabar.com · 2 दिन अघि

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पक्राउ नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले जिल्ला अदालतबाट जारी गरिएको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश दिएको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसम्बन्धी मुद्दा विशेष अदालतमा दर्ता हुने व्यवस्था भए पनि काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएपछि सर्वोच्चले अधिकार क्षेत्रसम्बन्धी प्रश्न उठाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू