प्रधानन्यायाधीश मनोजकुमार शर्माको नियुक्ति विरुद्धको रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै
▸ यस स्टोरीको अंश: सर्वोच्चले अध्यादेशविरुद्धको रिट दर्ता गर्ने वा नगर्ने संवैधानिक इजलासमै पठाउने आदेश गर्यो
प्रधानन्यायाधीश मनोजकुमार शर्माको नियुक्ति प्रक्रियालाई चुनौती दिँदै दर्ता भएको निवेदनमाथि सुनुवाइ गर्न सर्वोच्च अदालतमा संवैधानिक इजलास गठन गरिएको छ। प्रधानन्यायाधीशको पदमा वरिष्ठतम न्यायाधीशलाई नै नियुक्त गर्नुपर्ने मागसहित पेस भएको रिटलाई सर्वोच्च प्रशासनले दरपीठ गरेपछि त्यस विरुद्ध परेको निवेदनमा सुनुवाइ सुरु भएको हो।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›