विश्वकप लीग २ मा अमेरिकाविरुद्ध नेपालको सहज जित
▸ यस स्टोरीको अंश: नेपालले अमेरिकालाई १२२ रनले हरायो, इशान र दीपेन्द्रको अर्धशतक
विश्वकप लीग २ मा अमेरिकाविरुद्ध नेपालको सहज जित । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले दिएको ३१८ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिका लक्ष्य पूरा नगरी १९५ रन बनाएर ४१.२ ओभरमा अल आउट भयो। नेपालले निर्धारित ५० ओभर पूरा खेल्दै ८ विकेटको क्षतिमा ३१७ रन बनाउँदा ईशान पाण्डेले सर्वाधिक ८४ रन बनाएका थिए।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›