नेपालको सानदार जितका साक्षी ! (तस्बिरहरू)

यस स्टोरीको अंश: कुशल भुर्तेलको शतकमा अमेरिकामाथि नेपालको ९ विकेटको शानदार जित
baahrakhari.com · 1 हप्ता अघि

नेपालको सानदार जितका साक्षी ! आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपालले अमेरिकामाथि गरेको छ । शनिबार (जेठ २) कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा अमेरिकाले प्रस्तुत गरेको १९६ रनको लक्ष्य घरेलु टोलीले ३६.४ ओभरमा एक विकेट गुमाएर पूरा गरेको हो । नेपालको जितमा तीन खेलपछि प्लेइङ ११ मा पुनरागमन गरेका ओपनर कुशल भुर्तेलको पारी निर्णायक रह्यो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू