लमजुङमा मह शिकारको माहौल (भिडियो रिपोर्ट)
▸ यस स्टोरीको अंश: पोखरामा ‘ले मेरिडियन’ होटल निर्माणका लागि कर्मा तेन्जिङले दुई अर्ब ऋण लिँदै
लमजुङको पहिचान अब हिमाल र पदयात्रामा मात्र सीमित नभई डरलाग्दा भीर पहरामा ज्यानको बाजी थापेर ‘तरल सुन’ अर्थात् भिरमौरीको मह काढ्नु एउटा मौलिक र साहसिक संस्कृति बनेको छ। कुनै समय हनि हन्टिङ जस्तो चर्चित डकुमेन्ट्री बनेपछि चर्चामा आएको लमजुङको मह शिकार अहिले पर्यटन र व्यावसायिक रूपमा अगाडि बढाउने काम भएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›