जोखिम मोलेर मह सिकार
▸ यस स्टोरीको अंश: हुम्ला–बाजुरा सीमा विवादले धुलाचौरमा यात्रु अलपत्र, यातायात अवरुद्ध
गण्डकी प्रदेशका पहाडी जिल्लामा वैशाख–जेठ महिना भिरमौरीको मह सिकारका लागि उत्तम याम मानिन्छ। यस याममा अक्करे भीरमा जोखिम मोलेर सिकारीहरू भिरमौरीको मह सिकार गर्न व्यस्त छन्। पछिल्लो समय मह सिकार पर्यटनको पनि हिस्सा बन्न थालेको छ र पर्यटक आकर्षित गर्न कतिपय ठाउँमा मह सिकार महोत्सव नै आयोजना गर्ने गरिएको छ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›