सशस्त्रको पर्वतीय उद्धार तालिम शिक्षालयबाट २५० बढीले लिए उच्च भू–भाग उद्धार तालिम

यस स्टोरीको अंश: सशस्त्र प्रहरीले उच्च भू–भाग उद्धार तालिम दिएको छ, २ लाखभन्दा बढी प्रभावित हुने अनुमान
newspolar.com · 1 हप्ता अघि

सशस्त्र प्रहरी बलको मनाङस्थित पर्वतीय उद्धार तालिम शिक्षालयबाट हालसम्म २५० जनाले उच्च भू–भाग खोज तथा उद्धारसम्बन्धी तालिम लिएका छन् । शिक्षालयबाट ७५ जनाले आधारभूत तालिम, ५५ जनाले ‘एड्भान्स’ तालिम र १२० जनाले ‘रोप रेस्क्यु’ तालिम लिएका छन् । शिक्षालयबाट तालिम प्राप्त सशस्त्र प्रहरीले मनाङ, मुस्ताङलगायत हिमाली जिल्लामा हिमपहिरोमालगायत विषम अवस्थामा रहेका एक हजार ५०० जनाको सकुशल उद्धार गरेको थियो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू