तालिमका क्रममा सशस्त्र प्रहरीका ८ प्रशिक्षार्थी बेहोस, हेलिकप्टरबाट उद्धार
▸ यस स्टोरीको अंश: कैलालीमा सशस्त्र प्रहरीका ८ प्रशिक्षार्थी तालिमका क्रममा बेहोस, हेलिकप्टरबाट उद्धार
कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बलको तालिम केन्द्रमा आधारभूत तालिम लिइरहेका ८ जना प्रशिक्षार्थी अस्वस्थ भएपछि उपचारका लागि उद्धार गरिएको छ। सशस्त्र प्रहरीको राजश्व, भन्सार तथा औद्योगिक सुरक्षा तालिम शिक्षालयमा प्रशिक्षणका क्रममा उनीहरू बेहोस भएको जनाइएको छ। बेहोस अवस्थाका प्रशिक्षार्थीहरूलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित