प्रिन्स र रशिला बने राष्ट्रिय ब्याडमिन्टन च्याम्पियन

यस स्टोरीको अंश: नेपाल पुलिस क्लबले दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जित्यो
www.hamrokhelkud.com · 1 हप्ता अघि

एपिएफका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रशिला महर्जनले ४२औँ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको एकलतर्फको उपाधि जितेका छन्। पुरुष एकलमा प्रिन्सले आर्मीका विधान अधिकारीलाई र महिला एकलमा रशिलाले तीनपटककी राष्ट्रिय च्याम्पियन नङ्शल तामाङलाई पराजित गर्दै च्याम्पियन बनेका हुन्। प्रिन्स र रशिला दुवैले डबल्सतर्फ पनि स्वर्ण पदक जित्न सफल भए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू